Empowered

तमीभत्र अझ धेरैछ

उद्देश्य

तपाईंभित्र अझ धेरै छ। परमेश्वरको राज्य हामीभित्र वास गर्छ, जसले हामीलाई अझ फलदायीता, सफलता, प्रेम, र आनन्दको सामर्थ्यदिन्छ। यस प्रशिक्षणमा हामी यूहन्ना १५ अध्यायमा प्रवेश गर्छौं, जहाँयेशूलेआफ्ना चेलाहरूलाई उहाँमा स्थिर रहन र उहाँद्वारा छाँटिन प्रेरित गर्नुहुन्छ। येशूसँग सहकार्यगर्दा, उहाँलेप्रभावशाली सेवाको लागि स्रोत र बल प्रदान गर्नुहुन्छ।

सारांश

  • तपाईंको बोलावटमा वृद्धि गर्नुपर्नेमहत्व
    • स्थिर रहनुर छाँटिनुको अवधारणा
    • ख्रीष्टमा स्थिर रहनुको शक्ति
    • अझ फलदायीताको लागि छाँटिनु
    • स्थिर रहँदा प्रेमको गहिरो पहुँच
    • कठिनाइबीच आनन्द पाउनु
  • तपाईंभित्र अझ धेरैआनन्द, फलदायीता, र प्रेम

अध्ययनका लागि प्रश्नहरू

१. येशूसँग सहकार्यनगरी तपाईंको सेवाको कु न–कु न क्षेत्रमा तपाईं आफैंमा भर पर्नप्रलोभित हुनुहुन्छ?

२. यस हप्ता तपाईंलेकसरी आफू लाई सम्झाउन सक्नुहुन्छ कि परमेश्वरको राज्य तपाईंभित्रै वास गर्छ?

३. “तपाईंको लागि राखिएको आनन्द” र अनन्त दृष्टिकोणलाई सम्झन तपाईंलेयस हप्ता गर्न सक्नेएउटा व्यावहारिक कु रा के हो?

पदहरू उल्लेख गरिएको

यूहन्ना १५

लूका १७:२०

२ कोरिन्थी ९:८

अध्ययनका लागि पवित्रशास्त्र

मत्ती १३:१–२३

मलाकी ३:२–३