Empowered
तमीभत्र अझ धेरैछ
उद्देश्य
तपाईंभित्र अझ धेरै छ। परमेश्वरको राज्य हामीभित्र वास गर्छ, जसले हामीलाई अझ फलदायीता, सफलता, प्रेम, र आनन्दको सामर्थ्यदिन्छ। यस प्रशिक्षणमा हामी यूहन्ना १५ अध्यायमा प्रवेश गर्छौं, जहाँयेशूलेआफ्ना चेलाहरूलाई उहाँमा स्थिर रहन र उहाँद्वारा छाँटिन प्रेरित गर्नुहुन्छ। येशूसँग सहकार्यगर्दा, उहाँलेप्रभावशाली सेवाको लागि स्रोत र बल प्रदान गर्नुहुन्छ।
सारांश
- तपाईंको बोलावटमा वृद्धि गर्नुपर्नेमहत्व
- स्थिर रहनुर छाँटिनुको अवधारणा
- ख्रीष्टमा स्थिर रहनुको शक्ति
- अझ फलदायीताको लागि छाँटिनु
- स्थिर रहँदा प्रेमको गहिरो पहुँच
- कठिनाइबीच आनन्द पाउनु
- तपाईंभित्र अझ धेरैआनन्द, फलदायीता, र प्रेम
अध्ययनका लागि प्रश्नहरू
१. येशूसँग सहकार्यनगरी तपाईंको सेवाको कु न–कु न क्षेत्रमा तपाईं आफैंमा भर पर्नप्रलोभित हुनुहुन्छ?
२. यस हप्ता तपाईंलेकसरी आफू लाई सम्झाउन सक्नुहुन्छ कि परमेश्वरको राज्य तपाईंभित्रै वास गर्छ?
३. “तपाईंको लागि राखिएको आनन्द” र अनन्त दृष्टिकोणलाई सम्झन तपाईंलेयस हप्ता गर्न सक्नेएउटा व्यावहारिक कु रा के हो?
पदहरू उल्लेख गरिएको
यूहन्ना १५
लूका १७:२०
२ कोरिन्थी ९:८
अध्ययनका लागि पवित्रशास्त्र
मत्ती १३:१–२३
मलाकी ३:२–३